Posts

घरायसी लिखित वडा कार्यालयमा दर्ता गर्नुपर्छ

Image
वडाले प्रमाणित नगरेको लेनदेन कागज अमान्य देवानी मुद्दाको कार्यविधिसम्बन्धी विधेयक फाल्गुन ४, २०७३ राजेन्द्र फुयाल काठमाडौं — सामान्य घरसारको कागज वा कपाली तमसुककै भरमा ऋण लिने(दिने गर्नुभएको छ ? विचार गर्नुस्, तपाईंको थैली भुस हुन सक्छ । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानुन कार्यान्वयनमा आएपछि स्थानीय तहबाट प्रमाणित नभएको लिखत सरकारी अड्डाले मान्यता दिने छैनन् । संसदको विधायन समितिले ५० हजार रुपैयाँभन्दा बढीको लिखत सम्बन्धित स्थानीय तह वा वडाबाट प्रमाणित गर्नुपर्ने बाध्यात्मक व्यवस्थासहितको प्रतिवेदन पारित गरेको छ । प्रचलित मुलुकी ऐनलाई प्रतिस्थापन गर्न प्रस्ताव गरिएका ६ वटा विधेयकमध्ये ‘देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को दफावार छलफल टुंग्याउँदै समितिले स्थानीय तह वा वडाबाट प्रमाणित नभएका लेनदेनका कागज अदालतबाट कार्यान्वयन नहुने व्यवस्था गरेको छ ।  कानुनबमोजिम ल्याप्चे नै लगाउनुपर्ने भनी तोकिएका बाहेक सबै कागजातमा सरकारी अधिकारीले नाम, दर्जा र मिति उल्लेख गरी हस्ताक्षर मात्रै गरे रीतपूर्वक मानिने ‘कानु...

बि. स 2076 सालका समसामयिक जानकारीहरु

२०७६ बैशाख बैशाख १ गते: समृद्धिसँग जोडौँ नाता, सबैनेपालीको बैङ्ख खाता अभियान७० वर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रमसगरमाथा सरसफाई अभियान शुरुलुक...

चित्त कसरी प्रसन्न रहन्छ ?

– स्वार्थ, लोभ, अनुदारता, संकीर्णता, असत्य व्यवहारले मानिसलाई केवल दुःखी बनाउँछ, उसलाई पीडा, वेचैनी, अनिन्द्रा साथै रोग प्रतिरोधात्मक क्षमता समेत कमजोर पार्दछ । अनुहार अ...

थेसिसकाे तनावमा हुनुहुन्छ ? यसरी लेख्नुस् थेसिस (टिप्स्)  

थेसिसकाे तनावमा हुनुहुन्छ ? यसरी लेख्नुस् थेसिस (टिप्स्)   थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन्। नियमित कक्षा लिएका हुदैनन्। कसरी गर्ने भन्न...