तम्सुक लेखन ढाचा१

कपाली तमसुक लेख्ने तरिका Kapaalee tamasukh lekhe tarika
कपाली तमसुक लेख्ने तरिका
लिखितम् धनिका नाम जिल्ला ....................... गा.वि.स. .................... वडा नं. ..................... बस्ने ........................ का हातबाट ऐ. गा.वि.स. वडा नं. ............... बस्ने ................ वर्षा ............... को ......................... ले आजमा मितिमा गन्ति गरी लिएको साँवा ...................... रु. ................ अक्षरेपी ............घर खर्च गर्न भनी लिएको ठीक सदर साँचो भएकोले उक्त रुपैयाँ बोल कवोल बन्दोवस्तका हकमा मासिक सयकडा .............. का दरले ब्याज लगाई आगामी ............ सम्ममा साँवा ब्याज एकमुष्ट बुझाउने भाका राख्दै । भाकामा नबुझाएमा मेरो घर जायजेथाबाट असुल उपर गरिलिएमा मेरो मन्जुरी छ भनी राजी खुशीका साथ यो कपाली तमसुक लेखाई दायाँ बायाँ हातको सही छाप गरी तपाई साहुलाई दिएँ । साक्षी किनाराका सदरमुकाम साहुको घर दलान । इति सम्वत् .............. साल ................ महिना .......... रोज .......... सही ........... ।
साक्षीहरु:
................
................
................

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika