भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika
भर्पाई लेख्ने तरिका
(लिखितम्) भर्पाई दादै, जिल्ला ............... गा.वि.स. .............. वडा नं. ............... बस्ने वर्षा ..................... को .................. बाट ऐ. जिल्ला, ऐ. गा.वि.स. वडा नं. ...... बस्ने म .................. ले आजका मितिमा .................. बापतको रु. ..................... अक्षरेपी ................... बुझिलिई यो भर्पाई गरिदिएँ । इति सम्वत् .......... साल ....... महिना रोज .............. शुभम् ........... ।
..............
सही

Comments

  1. धन्यवाद हजुर

    ReplyDelete
  2. साछी को राहोबरमा कसरी लेख्ने

    ReplyDelete
  3. धनि ले ऋणी बाट बेचेको सम्पति बापतको रकम को भरपाई कसरी गर्ने

    ReplyDelete
  4. भस्तु भाउ किने काे भर्पाई कसरी लेख्ने

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika