भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika
भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika
भर्पाई लेख्ने तरिका
(लिखितम्) भर्पाई दादै, जिल्ला ............... गा.वि.स. .............. वडा नं. ............... बस्ने वर्षा ..................... को .................. बाट ऐ. जिल्ला, ऐ. गा.वि.स. वडा नं. ...... बस्ने म .................. ले आजका मितिमा .................. बापतको रु. ..................... अक्षरेपी ................... बुझिलिई यो भर्पाई गरिदिएँ । इति सम्वत् .......... साल ....... महिना रोज .............. शुभम् ........... ।
..............
सही
धन्यवाद हजुर
ReplyDeleteसाछी को राहोबरमा कसरी लेख्ने
ReplyDeleteधनि ले ऋणी बाट बेचेको सम्पति बापतको रकम को भरपाई कसरी गर्ने
ReplyDeleteभस्तु भाउ किने काे भर्पाई कसरी लेख्ने
ReplyDelete